जंगल पैदल यात्रा

यस सामुदायिक वनमा पैदल यात्रा गर्न सकिने छ । स्बदेशी तथा बिदेशी पर्यटकहरुले जङ्गल पैदल यात्राबाट यस वनमा रहेको वनस्पतिहरु प्राकृतीक सौन्दर्यता, वन्यजन्तुहरु तथा चराचुरुङ्गीहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउनेछन ।