चरा अबलोकन

यस सामुदायिक वनमा चरा अवलोकन गर्न आउने पर्यटकहरुले यस वनमा रहेको चराहरुको अवलोकन गर्न सक्नेछन । चितवनमा पाइने ६३२ प्रजातीको चराहरु मध्ये ३५० प्रजातीका चराहरु यस सामुदायिक वनमा देख्न सकिन्छ । बिश्वमै दुर्लभ मानिने खर मयुर जातीको चरा पनि यस सामुदायिक वनमा देख्न सकिन्छ ।