हाम्रो बारे

पुर्व पश्चिम राजमार्गको टाँडी देखी ७ कि.मी.दक्षीण पर्सा देखी ६ कि. मी.दक्षिण र सौराहा देखी २ कि. मी. पुर्वमा अबस्थित यस कुमरोज मध्यवर्ती सामुदायीक बन पुर्व पश्चिम ७.५ कि.मी. र उत्तर दक्षिण ३.५ कि.मी. मा फैलीएर रहेको छ । ६९७ हेक्टर क्षेत्रफल भएको यस सामुदायिक वनलाई ७ खण्डमा बिभाजन गरिएको छ जुन निम्नानुसार रहेको छ ...

read more

Our Video